• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मगर पत्रकार संघ रोल्पाको अध्यक्षमा बन्दना घर्ती




रोल्पा । नेपाल मगर पत्रकार संघ, रोल्पाको दोस्रो अधिवेशनबाट बन्दना घर्तीमगरको अध्यक्षतामा सर्वसम्मत निर्वाचित ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

जसको उपाध्यक्षमा तिलक घर्तीमगर, सचिव कुशल घर्ती मगर, सहसचिव सूर्यप्रकाश बुढा मगर, कोषाध्यक्ष छायाँ पुन मगर तथा सदस्यहरुमा रिता गाहा, मगर, गंगा घर्ती मगर, रितिका रोका मगर र दिपक बुढा मगर रहनुभएको छ ।

Facebook Comments