• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जातीय आन्दोलनकाे संस्थापक जनयुद्ध हाे : विद्यार्थी नेता रसाइली




रुकुमपूर्व । अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले जातीय आन्दोलनकाे संस्थापक जनयुद्ध भएको बताउनुभएको छ । शनिबार रुकुमपूर्वमा दलित पत्रकार संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा स्वर्गीय बिक्रम परियारलाई सम्झदै भावुक  हुँदै उहाँले रुकुमपूर्वमा मात्रै नभए र देशभर दलितकाे न्याय खाज्दै हिडेकाे एक कुशल पत्रकार परियारलाई बस दुर्घटनामा गुमाउन पुग्दा ठूलाे क्षति ब्यहाेर्नु परेकाे बताउनुभयाे।

विद्यार्थी नेता रसाइलीले पिछडिएको वर्ग र दलितकाे  न्याय दिलाउने  भनेकाे माओवादीकाे त्याग, तपस्या र  वलिदान गर्दा दलित न्याय पाएकाे बताउनुभयाे। तर, समाजमा  दलितलाई हेर्ने दृष्टिकोण रुकुमपूर्वमा फरक भएको उहाँको भनाइ छ ।

नेता रसाइलीले सरकारमै रहेका दलित हेपिनु परेको भन्दै अब दलितलाई कसैले गिद्दे नजरले हेर्छ भने नीति र विधिमा तेकेर कारागार चलान गर्ने बताउनुभयो

Facebook Comments