• २० कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर दाङको अध्यक्षमा जनक नेपाली




दाङ। प्रेस सेन्टर नेपाल दाङ शाखाको पाँचौ अधिवेशनले जनक नेपालीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।


जसको उपाध्यक्षमा जीवन नेपाली र पुष्पा पौडेल, दीपक बोहरा सहसचिव गिरिराज नेपाली र सन्तोष डागी, दीपक ओली, सदस्यमा वीरेन्द्र वली, लालसुर बिष्ट, सृजना विश्वकर्मा, मधुसूदन गिरी, तुलबहादुर कवँर मगर, आलोक भावुक, शान्तकुमार बुढा, टेकराज भण्डारी, नोखीराम बिक र अन्जना विश्वकर्मा रहनुभएको छ।

अधिवेशनको उद्घाटन प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले गर्नुभएको थियो।

Facebook Comments