• २९ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रामेछापमा जिप दुर्घटना, पाँचको मृत्यु




रामेछाप । सिन्धुली– रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त गाडी काठमाडौंबाट रामेछापतर्फ गइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी सडकबाट ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ जना पुरुष, २ जना महिला र एक बच्चा छन् ।

Facebook Comments