• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी




घोराही । दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । सनिवार साझ ५ बजेतिर आगलागी हुँदा वर्कसप सबै जलेको छ ।

घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट भयर आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट मानवीय, क्षति नभए पनि वर्कसप भित्र रहेकोे सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण एकिन न भएको र अहिले आगो नियन्त्रण आइसकेको छ ।

 

Facebook Comments