सल्यान । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी सल्यान जिल्लाको १९ औं जिल्ला सम्मेलनबाट गणेश ओलीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।
जसको उपाध्यक्षमा यशोदा आचार्य, रञ्जित भडेल, राजेन्द्र परियार र खुमा पुन, सचिव ललित केसी, सहसचिवमा कविता बिक, लोकराज सुनार, नवराज केसी, प्रवीण घर्ती तथा कोषाध्यक्ष निशान रोकाय रहनुभएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
