• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पूर्वी रुकुम गुनामी सेवा समाज दाङको पहिलो बैठक सम्पन्न




घोराही । पूर्वी रुकुम गुनामी सेवा समाज दाङ तदर्थ समितिको पहिलो बैठक सम्पन्न भएको छ।

शनिबार घोराहीमा सम्पन्न भएको बैठकले आउदो असोज मसान्तसम्म तदर्थ समितिले बिधान मस्यौदा तयार पारी बिधान तदर्थ समितिलाई बुझाउने निर्णय समेत पारित गरेको छ ।

समितिका संयोजक सुबिन राज सेर्पालिको अध्यक्षता एवं समाजका प्रमुख सल्लाहकार मस्त बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा समाजकै सल्लाहकार रामधन श्रेष्ठ, मनप्रसाद श्रेष्ठको बिशिस्ट आतिथ्यमा बैठक बसेको थियो ।

बैठकको सहजीकरण समाजका तदर्थ समितिका सदस्य अनिल राज सेर्पालीले गर्नुभएको थियो ।

Facebook Comments