• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु




अमर क्षितिज भण्डारी
असार । दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही भालुवाङ सडक खण्डमा रा १ ख २०६३ नम्बरको ट्रकले लु १४ प ४९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा गढवा गाँउपालिका १ का ४४ वर्षका सन्तोष कुमार योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ट्रकको ठक्करबाट भाइते भएका योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधर र ट्रक चालक राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।

Facebook Comments