• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एसइई पूरक परीक्षाको तालिका सार्वजनिक (समय तालिकासहित)




दाङ । एसइई पूरक परीक्षाको समय तालिका सार्वजनिक भएको  छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज मंगलबार एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो।

सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गतेदेखि सुरु गर्ने गरी आज समय तालिका सार्वजनिक गरिएको कार्यालयले जनाएको  छ ।

२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ ।

साउन २३ गतेसुरु हुने एसइईको पूरक परीक्षा साउन ३१ गतेसम्म चल्नेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने तालिकामा जनाइएको छ ।

यस्तो एसइई पूरक परीक्षाको तालिका :

 

Facebook Comments