• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अटोबाट खस्दा एकको मृत्यु




घोराही । दाङमा अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ।

खैराबाट कोठेरी जाँदै गर्दा अप्सरामा आइतबार अटोबाट खस्दा घोराही उपमहानगरपालिका -१० निवासी ६० वर्षका बसन्त बहादुर घर्तीको मृत्यु भएको हो।

रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते भएका घर्तीको उपचारको कर्ममा राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ्ले जनाएको छ।

अहिले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङ्ले जानकारी दिएको छ ।

Facebook Comments