• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यूनियनबाट अध्यक्षको उम्मेदवार सुवेदी




घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाको यहि २२ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सन्तोष सुवेदीलाई बनाउने निर्णय गरेको छ।

मंगलबार घोराहीमा बसेको नेपाल प्रेस युनियन दाङको बैठकले सुवेदीको नेतृत्वमा आसन्न पत्रकार महासंघको निर्वाचनमा जाने निर्णय भएको सचीव अमर क्षितिज भण्डारीले जानकारी दिनु भयो ।

सचीव भण्डारी अनुसार अन्य पदाधिकारी तथा सदस्यको केही दिनै कार्यदलको बैठक बसि निर्णय गरिने समेत जानकारी दिनु भयो ।

Facebook Comments