• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी -७ गैरामा साबुन उद्योग खुल्यो




होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाको वडा न ७ गैरामा साबुन उद्योग सञ्चालमा आएको छ । नागरिकलाई स्वरोजगार बनाउने उद्देश्यका साथमा उक्त उद्योग सञ्चालमा ल्याइएको हो ।

शनिबार एक औपचारिक कार्यक्रम गरी साबुन उद्योगको उद्घाटन गरेर पूर्णरुपमा संचालनमा ल्याइएको छ । स्थानीय सरकार तथा साझा कृषक समूहको प्रयासमा उद्योग सञ्चालनमा आएको हो । उद्योगबाट एसकेएस नामक साबुन उत्पादन हुने भएको छ ।

साबुन उद्योग उद्घाटन स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकारलगायत स्थानीयको सहभागिता रहेको थियो ।

 

Facebook Comments