• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा खुल्यो आधुनिक न्यू ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर




 

दाङ । घोराहीमा दुई जना महिला मिलेर सुबिधा सप्पन्न  ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सन्चालनमा लिएका छन ।

घोराही उपमहानगरपालिकामा -१५ दिपशिखा रोडमा गोमा कवर र सुनिता वलीको संयुक्त १२ लाखकाे लगानीमा ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर आज बिहिवार देखी सन्चालनमा लिएका हुन ।

स्वदेशी श्रममा अधुनिक प्राविधिकबाट सेवा ग्राहिलाई सेवा प्रदान गर्ने ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरका संचालिका गोमा कवरले जानकारी दिनुभएको हाे।

नयाँ प्रविधिबाट संचालनमा आएको हुँदा घोराही लगायत दाङ आसपास क्षेत्रका दिदि बहिनी एक पल्ट सेवाको मौका दिन हुन आग्रह समेत गरेका छिन् ।।

Facebook Comments