• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रावतको उपचारका लागि आर्थिक  सहयोग गरिदिन अपील




दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २  टाकुरा निवासी शिव कुमार रावतको श्रीमती सुकमति रावतको दुबै खुट्टा नलाग्ने अबस्थामा रहेको छिन् । गत माघ १ गते घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिर बाट लडेर दुबै खुट्टा काम नलाग्ने गरी गम्भीर घाइते भएकी  हुन ।

आर्थिक अवस्था नाजुक भएकोले उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । आर्थिक अभावका कारण उनको  उपचार गर्नका ग्राह्रो भए पछि परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेको हो ।

साथै  यदि कोही कसैले सहयोग गर्न चाहेमा खगेन्द्र बुढाथोकीको नाममा रहेको आईसी आईसी आई बैंकको आईसी आईसी ०००००३१ र एसी ००३१०१६४५३३४ खाता नम्बरमा रकम सहयोग गरिदिन हुन समाजसेवी भिम कुमार बुढाले आग्रह गरेका छन् । साथै सम्पर्क गर्नका लागि भारतमा भिम कुमार बुढाको सम्पर्क नम्बर ८८१६८१३३६५ र   नेपालको लागि दिलिप पुनको सम्पर्क नम्बर ९८४१७८९६१६ मा सम्पर्क गरेर सहयोग गर्न समेत सकिने छ ।

Facebook Comments