• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पृथ्वी जयन्तीको अवसरमा  १६ जनाले गरे रक्तदान




आशा चन्द
घोराही ।  प्राज्ञिक विद्यार्थी परिषद, नेपालले रक्तदान  कार्यक्रम सम्पन्न गरेकाे छ ।  घोराही उपमहानगरपालिका दाङमा रहेको प्राज्ञिक विद्यार्थी परिषद, नेपालले ३०१ औं   पृथ्वी जयन्तीको अवसरमा  शुक्रबार घोराहीमा रहेको  ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न  गरेकाे हाे ।
उक्त कार्यक्रममा १६ जनाले रक्तदान गर्नुभएको थियाे । जसमा  परिषद्का ६ जना सदस्य र अन्य १० जना दाताको सहभागिता रहेकाे थियाे ।

यस प्राज्ञिक बिद्यार्थी परिषद्ले विगत धेरै लामाे समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेकोछ । यस रक्तदान कार्यक्रम प्राज्ञिककाे ४ औं आयोजना गरिएको कार्यक्रमका संयाेजक मनिष बञ्जाडेले बताउनु भएको थियाे ।

रक्तदान जिबनदान भएको, एक पटक रक्तदान गर्दा तीन जनासम्मकाे जीवन बचाउन सकिने प्रेस संयाेजक बिष्णु गोराथाेकीले बताउनुभयाे ।

Facebook Comments