जाजरकोट । जाजरकोटका भूकम्पपीडितलाई रुटिन अफ लुम्बिनी प्रोभिन्सले राहत वितरण गरेको छ ।
सो टिमले केही समयदेखि राहत संकलन गरि जिल्लामा पुगेर राहत वितरण गरेको हो ।
जाजरकोटको नलागाड नगरपालिकाको वडा न.१ मा रु.एक लाख पचाँस हजार बराबरको राहत वितरण गरेको हरि केसीले जानकारी दिनुभयो ।
टीमले पीडितहरुलाई न्यानो कपडा र बलाङ्केट बितरण गरेको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
