• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजमोको वडा भेला, घोराही- २ को अध्यक्षमा घर्ती




दिनेस रैदास

घोराही । राष्ट्रिय जनमोर्चा दाङ्को संगठन निर्माण अभियान अंतरगत घोराही उपमहानगरपालिका २ को वडा समिति गठन भएको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले ज्ञानबहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा उमाकान्त पोख्रेल सचिवमा बिस्णु रिजाल, कोषाध्यक्षमा सारदा रिजाल, सह सचिबमा डिल्ली हमाल , सदस्यहरुमा सन्जु नेपाली , खिमबहादुर जि एम, गिता नेपाली , खिमबहादुर जैसी, सीता पोख्रेल , सबिन हमाल, खिमा नेपालीसहित एक स्थान रिक्त रहेको छ ।

राष्ट्रिय जनमोर्चाले कम्युनिस्ट पार्टी स्थापनाको हिरज जयन्तीको अबसरमा कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ भन्ने मुल नाराका साथ असोज महिना भरी संगठन निर्माण अभियान संचालन गरेको छ । उक्त अभियान दाङ जिल्लाका विभिन्न पालिकाहरुमा निरन्तर चलिरहेको छ ।

Facebook Comments