देउखुरी । आज लुम्बिनीमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक दिइएको छ ।
असोज ११ गते पर्ने मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक विदा दिइएको छ ।
प्रदेश गृहमन्त्रालयका सचिब लालबहादुर कवारीले एक सूचना जारी गरि यस्तो बताउनुभयो ।
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।