घोराही । अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङको ९ औँ क्याम्पस सम्मलेन सम्पन्न भएको छ ।
सम्मेलनले प्रशान्त पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा किरण घर्ती मगर, सीमा घर्तीमगर र कमल रेउले, सचिबमा झकेन्द्र परियार, सह -सचिबमा कुलराज बिस्ट, शिक्षा भुसाल र अस्मिता अधिकारी, कोषाध्यक्षमा कामना शर्मा रहेका छन् ।
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।