• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भूमे पर्वको अवसरमा  दाङ, रोल्पा र रूकुम पूर्वमा भोलि सार्वजनिक विदा




दाङ । लुम्बिनी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मगर जातिको भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, रोल्पा र रूकुम पूर्वमा भोलि सार्वजनिक विदा दिएको हो ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले एक विज्ञप्ति जारी भोलि असार १ गते शुक्रबार दाङ, रोल्पा र रूकुम पूर्वमा सार्वजनिक विदा दिइएको जानकारी गराएको छ ।
Facebook Comments