• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही नगर खेलकुद विकास समितिको संयोजकमा पुन मनोनित




दाङ । घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा नरेन्द्र पुनमगर चयन हुनु भएको छ ।

घोराही उपमहानगरपालिका–१४ निवासी पुनमगरलाई घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले आज बुधवार नगर खेलकुद विकास समितिको संयोजकमा मनोनयन गरेका हुन ।

घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७९ को दफा ३ को उपदफा (१) बमोजिम समितिको संयोजकमा मनोनयन गरिएको नगर प्रमुख नरुलाल चौधरीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि खेलकुद क्षेत्रमा संक्रिय पुन दाङ जिल्ला फुटवल संघका निवर्तमान महासचिव एवं नवलपुर फुटवल एकेडेमीका सचिव हुनुहुन्छ । उहाँ फुटवलका पूर्व राष्ट्रिय खेलाडी समेत हुन ।

Facebook Comments