• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव : पुस्तक तथा फोटो प्रदर्शनी हुने




नेपाल चलचित्र विकास बोर्डको आयोनामा हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० मा पुस्तक तथा फोटो प्रदर्शनी गरिने भएको छ । आगामी असार १, २ र ३ गते दाङको घोराहीमा हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० मा पुस्तक तथा फोटो प्रदर्शनी गरिने भएको हो ।May be an image of 5 people, people studying and text मङ्गलबार पुस्तक तथा फोटो प्रदर्शनी उपसमितिका संयोजक सूर्य बिसीको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमलाई सभ्य तथा भब्य बनाउने निर्णय गरेको छ । बैठकले पुस्तक तथा फोटो प्रदर्शनीका लागि सम्पूर्ण विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिाभावकलाई उपस्थितिका लागि अपील गरेको छ ।

प्रदर्शनीमा एक हजारभन्दा बढी शीर्षकका पुस्तक प्रदर्शनीमा राखिने भएका छन् । त्यसो त नेपाली सिनेमा क्षेत्रका ऐतिहासिक तस्बीर तथा सिनेमा उपकरणलाई प्रदर्शनीमा राखिने संयोजक बिसीले बताएका छन् ।

Facebook Comments