• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी स्ववियुद्वारा एकदिने प्रविधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम




घोराही । त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्ध प्राप्त अम्बिकेश्वरी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियन अम्बिकेश्वरी क्याम्पस घोराही दाङ्ग र अम्बिकेश्वरी आइटी क्लबको आयोजनामा एकदिने डाटा इन्जिनियरिङ्ग तथा फृल्यान्सिङ्ग सम्बन्धी अन्तर क्रिया कार्यक्रम भएको छ ।

कार्यक्रमको प्रशिक्षकको रुपमा इ.सुदिप अधिकारी रहनु भएको थियो । करिब ३ घण्टा चलेको कार्यक्रममा करिव ४० जना विभिन्न कलेजका बिद्यार्थीको सहभागिता थियो । स्ववियु सभापति रणबहादुर खड्काले अगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने कुरा जानकारी दिनु भएको छ ।

क्याम्पसका अध्यक्ष द्रोण खड्काले प्रशिक्षकलाइ स्वागत गर्नु भएको थियो । कार्यक्रमको ब्यबस्थापन आइटी क्लबका अध्यक्ष संगम शर्मा ,स्ववियु सचिव हिमाल वली,स्ववियु कोषाध्यक्ष राजन घर्तीमगर स्ववियु सदस्य बिनोद चौधरीले गर्नु भएको थियो ।

Facebook Comments