• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
४५ औं दिनको पुण्यतिथीको अवसरमा छोरीचेलीद्वारा बृद्धाबृद्धाहरु भोजन




दाङ । स्वर्गिय भाई नारायणप्रसाद भन्तनाको ४५ औं दिनको पुण्यतिथीको अवसरमा घोराही उपमहानगरपालिका वडा नंं १४ निवासी दिदि कमला भन्तना अधिकारी र भिनाजुु कमल अधिकारी, बहिनीहरु बिमला भन्तना, निर्मला भन्तना र समिैला भन्तना थापा र छोरीज्वाई दिपशिखा घिमिरे र प्रयास घिमिरेले आज घोराहीको तेरौटे बृद्ध आश्रममा आश्रित बृद्धबृद्धाहरु सन्ध्याकालिन भोजन खुवाउनुु भएको छ ।

गत बैशाख ३ गते स्वार्गरोहण भएको भाई/दाई र बाबुु नारायणप्रसाद भन्तनाको स्मृतिमा ४५ औं दिनको पुण्यतिथी अवसरमा दिदि बहिनी र छोरीज्वाईहरुले तेरौटे बृद्धआश्रममा आश्रित बृद्धबृद्धाहरु संयुक्त रुपमा भोजन खुवाउनुुभएको हो ।
मानव सेवा नै पुुण्यतिथी रहेकाले छोरीचेलीहरुले बृद्धाआश्रममा भोजन खुवाएको स्वर्गिय भन्तनाका दिदि कमला भन्तनाले बताउनुुभयो ।

Facebook Comments