घोराही । पद्मोदय क्याम्पस घोराही दाङले चैत ०५ गते सम्पन्न निर्वाचन बाट सर्बसहमतमा निर्वाचित भएका, स्ववियु निर्वाचित पदाधिकारी , सदस्यहरुलाई सम्मान तथा सपथ ग्रहण कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ ।
क्याम्पस प्रमुख किरण पौडेलको अध्यक्षता भएको, कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा, नेबि संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, अनेरास्ववियु दाङका सचिव लक्ष्मण गिरि र नेबि संघ दाङका नेता रुद्रमणी रेग्मीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सदैब क्याम्पस प्रति जिम्मेवार रहि बिद्यार्थीका हकहितका लागि सदैव आवाज उठाउने निर्वाचित सभापति बिष्णु गोराथोकीले बताउनुभएको छ ।। उक्त कार्यक्रमको सहजिकरण दिपक पाण्डेले गर्नुभएको थियो ।।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
