• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मोबाइल व्यवसायी लुम्बिनीको अध्यक्षमा शर्मा




गोविन्द खड्का 
घोराही । नेपाल मोबाइल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा शेषनारायण शर्मा सर्वसम्मत चयन हुनुभएको छ । महासंघका केन्द्रिय सदस्य दिपक पाण्डेयको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा घोराहीमा भएको भेलाले तिन जनापछि थप्ने गरी २७ सदस्यीय समिति बनाएको छ ।

जसको प्रथम उपाध्यक्षमा केशव खनाल, द्धितिय उपाध्यक्ष दयानिधी भण्डारी, महासचिव केशवराज भुषाल, सचिव विकास गौतम, कोषाध्यक्ष शरद केसी र सह कोषाध्यक्ष दुर्गा गैर्य रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा अजाद अन्सारी, प्रविण विक, धिरण खरेल, इश्वरप्रसाद अधिकारी, भिमसेन डिसी, श्यामलाल बेलवासे, राजु गिरी, नित्यानन्द पाण्डेय, तिलक मरासीनी, प्रकाश जी सी, युवराज शर्मा, नमराज पौडेल, महेन्द्र पुनमगर, भुवन पाण्डेय, विकास न्यौपाने, माधव वन्जाडे र गोपाल पोख्रेल रहनुभएको छ ।

मेवाइल तथा इलेक्टोनिक्स व्यवसायी समिति दाङका अध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा महासंघका केन्द्रिय सचिव डिल्ली बहादुर तामाङ, केन्द्रिय सदस्य विष्णु ज्ञवाली, दाङ जिल्ला उद्योग वाणिज्इ संघका सचिव नरेशकुमार श्रेष्ठ, कपिल वस्तुका माधव बञ्जाडे, पत्रकार हेमराज शर्मा, प्ुयठानका प्रविनण विक, गुल्मीका तिलक शर्मा, डिलर एसोसियसनका शंकर अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन भिमसेन डिसीले गर्नुभएको थियो ।

Facebook Comments