• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल नेपाल ट्रेड युनियन महासंघ रोल्पाको अध्यक्षमा घर्ती मगर




खुम बहादुर सुनार
लिवाङ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ रोल्पाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । संसारका मजदुर एक होऔं । अमानवीय आउट सोर्सिङ्ग खारेजी, आजको अभियान, पूर्ण सामाजिक सुरक्षा प्रत्याभूतिको लागि, रोल्पा जिल्लाको सम्मेलन पूर्ण सफल पार्ने मुला नाराका शुक्रबार लिवाङमा रहेको पार्टी कार्यालयमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

उक्त सम्मेलनले ओलबिर घर्ती मगरको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको सचिव सुमा पून, सदस्यहरु शिखर रोका, बासुदेव सुवेदी , विरबहादुर विक, सरुण पुन , दुज बहादुर रोका , राम प्रसाद राना , विकास नेपाली , देवेन्द्र रोका , देबराज जिसी, वीरबहादुर कवर, सफल बुढा र खुम बहादुर सुनार चयन भएका छन् । पहिलो बैठकले उपाध्यक्ष, कोषाध्यक्षपछि थपने पनि निर्णय गरेको छ ।

उक्त कार्यक्रम प्रमुख अतिथि नेपाल कम्युनिष्ट ,पार्टी , माओवादी केन्द्र रोल्पाको जिल्ला इन्चार्ज राज बहादुर बुढामगरले कार्यक्रममा बल्दै हामी सबै मजदुर नै हो हाम्रो बुझाईमा एउटा दुङ्गा माटो र घर निमार्ण गर्ने मात्र कामलाई मात्र होइन्न् मजदुर एउटा पार्टीको संगठनमा रहेको हो र यसले पार्टीको मात्र काम गर्ने भने पनि नबुझने समेत बुढाले बताउनु भएको थियो । एउटा पार्टिले मात्र होइन संसारका मजदुर संगठन भनेको पार्टी संगठन जस्तो हो एउटा मजदुरको हकहितको र वर्ग सबैको प्रतिनिधित्व गरेर सबैको आबाज उठाउने समेत बताउनु भएको छ । नेपाल कृषि प्रदान देश हो भनेर पहिले भनी थियो तर अहिले विकासका मुलुक देश भने गरिन्छ अहिले नेपालमा विभिन्न किसिमका उद्योगहरू खोलेर विभिन्न ठाउँमा मजदरको नाम बदी सोस्न गरेको पनि देख्ने गरेको पनि बताउनु भयो त्यही कामदारको तलब काटेर राज्यलाई कर तिर्ने गरेको पनि सुने गरेका हुन्छौँ ।

उद्योगीहरूले पुजीवादीहरूले मात्र ठुल्ला ठुल्ला उद्योग र कलकारखानाहरु खोल्ने र गरिबहरुलाई काम लगाउँने र मुल नाफा लिनको लागि मात्र काम लगाउने र नाफा लिए पछि काम बाट निकालीएको हामीले विभिन्न सञ्चार माध्यम बाट सुनेका वा देखेका छौ त्यसैले त्यस्तो विषयबस्तुलाई खरो रुपमा निराकरण गर्नको लागि नै संगठन निमार्ण गर्ने लागेको हो पनि ईचार्ज बुढाले बताउनु भयो । पहिले एउटा काम गर्नको लागि २० हजार मानिसले काम पाएका हुन्र्थे भने अहिले कम शक्ती नै लगाउनको लागि यन्त्रीक शक्तीहरु वैज्ञानिकहरु निमार्ण गरे पछि काम जनशक्ती लगाए पछि मानिसहरु बदि वेरोजगारी भएको पनि बुढाले दावि गर्नु भएको थियो । अहिले नेपालको पैसा छैन किन कि सबै पैसाहरु भारत तथा बैदेशिक देश तिर जानेगरेको छ किन जान्छ भने हाम्रो देशमा आफै उत्पादन गरेर केहि सामाग्रीहरु छैनन् र मुल नाफा लिएको पनि छैन्् । अहिले गाउँ घर तिर जाने हो भने एक हजार रूपैयाँ छैनन् । अरूले बदि खेति किसानमा काम गरेको पनि देखि दैनन् बदि काम खोज्दै हिड्दा हुन्छ फाईदा ठेक्दार हरूले कतिपय मजदुरहरूको पैसा नदिएर आत्माहत्या समेत गरेको पनि पाईन्छ । नेपालको पूर्वपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहर्नु भएकाहरुको तथा पूर्व गृहमन्त्री देखि विभिन्न मन्त्री स्वाकृय सचिवहरू पनि सहभागी रहेको थियो भने नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीमा मुछिएका समेत बताउनु भयो ।

नेताहरू ले आफै सबै मिलेर नै देशलाई विकास तिर लैजाने गरेको पनि देखिन्छ । धेरै मजदुरहरु संगठन ले मात्र नेकपा माओवादी केन्द्रको काम गरेको बारेमा पनि जानकारी दिएको पनि बताउनु भयो नि विभिन्न देशमा विकासका मजदुरको बा बेलायत उद्योगी तथा औधगी उत्पादन कसरी भयो भने त्यस देशको पलास्टक र फलामको खानी र मजदुरहरूको बारेमा बदि संघस गरेका हुन्छ र कसैले मेहेनुत तरिका कामगरेका हुन्छ पछि मजदुर आन्दोलन गरेका पनि विभिन्न समाजक संजाल मा देखन र सुन पनि सकिन्छ । थुप्रै ठाउँमा मजदुर शक्तिशाली हो आर्थिक को रूपान्तरण गरण गरेको पनि रहेको छन् । कम्युनिस्ट भनेको अङ्ग्रेजी शब्द हो नेपाल समावेबाद यसरी भने गरेको हुन्छ । हिजो युग भनेको होटेल तथा विभिन्न काम गर्नु भएको स्वारोजगार हो । देक्दार हरू लइसेनस भएका ठेक्दार निम्ति वर्ग रहेका छन् । घर केही हुदैनन् र निम्ति मधेम कृषान र मध्य किसान र धनी र गरिव किसान हरू रहेका छन् ।

नक्कली शिष्ट अतिथि रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्ती ले बल्दै हाम्रो जिवनमा किन महासंघको आबस्कता हुन्छ भने नेपाल मा ८० प्रतिसत मानिस बेरोजगारी भएको पनि बताउनुभएको थियो । बास्तबमा भने हो भने हामी स्थानीय सरकार देखि संघिय सरकार हरू मा पनि सबै हामी अगाडि बदने पनि सुझाव दिनु भएको थियो । र नेपाल कम्युनिष्ट ,पार्टी , माओवादी केन्द्र रोल्पाको जिल्ला समन्वय समिति का सचिव तथा रोल्पा नगरपालिकाका पूर्व नगर प्रमुख पुर्ण के.सि. (करेन्ट ) , रोल्पा जिल्ला मा रहेको विभिन्न पालिकाबाट तीन तीन जनाहरू सहभागी रहेका थिए ।

सुकुम्बासी हरू भएको पनि कम भएको पनि बताउनु भयो । अनि हामी होटेलको मालिक र विभिन्न यातायात समन्धी र विभिन्न कुनकुन भुमि बाट हुनुहुन्छ भने बारेमा पनि बताउनु भयो । अतिथि अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त मल्लले नेपालमा मजदुरहरूलाई कसरी अन्य र अत्यचार बाट बाट कसरी अन्तया गर्ने सकिन्छ । नेपालमा २३ ओटा महासंघ हरू रहेका छन् ।

जसरी काम दारको रूपमा न्युन तम १० हजार देखि १५ हजुर को विचमा तलब दिए ता पनि २० , २५ हजार तलब दिए जस्तो काम लगाउने कामको पनि राम्रोसँग विश्वास नगरेर धेरै गालि गरेको समेत गरेर वा तलब बात बन्चीत गरेको देखिन्छ समस्य भएको पनि बताउनुभयो ।

अतिथि अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय सदस्य घनश्याम डागी , रोल्पा समाचार साप्ताहिक पत्रिकाका प्रतिनिधि लगाएतको उपस्थीति रहेको थियो ।

Facebook Comments