• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु




दाङ । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा सो अधिवेशन सुरु हो । यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ ।

त्यसका लागि जेठ १५ भित्रमा सरकारका नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ । प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भएपनि केही अत्यावश्यक विधेयकहरू समेत पारित गर्ने तयारी गरेको बताए ।

 

Facebook Comments