• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा विद्युत बिस्तार लागि अनुगमन गर्दै उपाध्यक्ष जिसी




बंगलाचुली । दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी र नेपाल विद्युत प्राधिकरण घोराही बितरणका प्रमुख मिधलेस कुमार गोहीवार नेतृत्वको टीम बीचसहितको टोलीले बंगलाचुली गाउँपालिका अन्तरगत विद्युतीकरण अधुरो रहेका ठाउँको स्थलगत अनुगमन गरेका छन्। सो अवसरमा आपसी समन्वयमा अधुरा काम जति छिटो काम पूरा गर्ने समझदारी भएको छ।

साथै सो अवसमा विद्युत वितरण केन्द्र र गापाको सानो लगानीबाट बर्सेनिदेखि पानी बोक्ने सास्ती भोगि रहेका जनतालाई राहत दिन साना लिफ्ट खानेपानी योजनाको संभावनाको बारेमा पनि छलफल गरिएको थियो ।

Facebook Comments