• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अध्यक्ष पुनद्वारा प्रतिबद्धता जनाएको ५ दिन भित्रै उपभोक्तालाई सोलार उपलब्ध




कमल खड्का
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न १ मा रहेको गोरीनेटा लिफ्टीङ आयोजनाको सोलर पाता क्षेति भई गोरीनेता लगाएत आसपासमा खानेपानीको समस्या हुँदै आएको थियो ।

गत १ गते स्थानीयको गुनासो आए लगतै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन स्थलगत अनुगमनमा जानु भएको थियो । स्थलगत अनुगमनमा स्थानीयले क्षेति भएको सोलार पातालाई फेर्न माग गर्दै नयाँ पाता माग गरेका थिए ।

स्थनीयले माग गरेपछि माग सम्बोधन गर्दै छिटै उपल्बध गराउने अध्यक्ष पुनले प्रतिबद्धता जनाउनु भएको थियो । प्रतिबद्धता जनाएको ५ दिन भित्रनै उपभोक्तालाई सोलार पाता उपलब्ध गराउनु भएको छ ।

Facebook Comments