• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रत्यक्ष प्रसारण प्रतिनिधि सभा बैठक : प्रधानमन्त्री र सांसदबीच सवाल–जवाफ




काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज (बिहीबार) संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौं बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच प्रत्यक्ष सवाल–जवाफ हुने कार्यसूची रहेको छ ।

सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने जानकारी दिनुभयो ।

साथै, प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम ‘‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आ.व २०७८–०७९’’ पेश गर्नुहुने छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर LIVE
२०८० जेठ ४ गते बिहीबार
Facebook Comments