• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
थारु कल्याणकारी सभा दाङ क्षेत्र नम्बर २ को सभापतिमा अनिल चौधरी




दाङ, १६ वैशाख । थारु कल्याणकारी सभा दाङ क्षेत्र नम्बर २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । घोराही १६ मा रहेको कविला रिसोर्टमा निर्वाचन मण्डलका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनले अनिल चौधरी सभापति रहेको १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसको उपसभापतिमा कुमारी चौधरी, मनोज चौधरी र विरमान चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । यस्तै सचिवमा हुमलाल चौधरी र सहसचिवमा दुर्गानारायण चौधरीलाई चयन गरिएको भने कोषाध्यक्षमा केसरी चौधरी चयन हुनुभएको छ ।

सदस्यहरुमा रामु चौधरी, हरीप्रसाद चौधरी, रामकुमारी चौधरी, मनकुमारी चौधरी, जयन्द्र चौधरी र टोलीराम चौधरीलाई सर्वसम्मत चयन गरिएको छ ।

Facebook Comments