• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाल दलित मुक्तिमोर्चा सिस्नेकाे अध्यक्षमा बिष्णु परियार




रुकुमपूर्व / नेकपा माओवादी ( केन्द्र ) काे भाद्रिय संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुमपूर्व सिस्ने गाउँपालिका प्रथम सम्मेलन सम्पन्न भएको छ । हिजो मंगलबार सम्पन्न उक्त सम्मेलनले बिष्णु परियारको अध्यक्षमा २९ जनको कमिटी चयन गरेको छ ।जसको उपाध्यक्षहरुमा वल वहादुर नेपाली, शेषकुमारी सुनार र पुर्ण वहादुर विक रहनुभएकाे छ । त्यस्तै सचिवमा सुवास कुमार विश्वकर्मा, सह सचिवमा निराजन सिर्पाली, कोषाध्यक्षमा सुमित्रा विक लगायत चयन हुनुभएको छ । जसमा २९ जना सदस्य पदाधिकारी रहनेगरी कमिटी चयन गरिएको छ ।

Facebook Comments