• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ६६ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइने




 

२०१३ चैत्र २० गते चितवन जिल्लामा बखान ऋण सहकारी संस्थाको स्थापना दिवस दिन देखी हरेक बर्ष चैत्र २० गते देशभर राष्ट्रिय सहकारी दिवस मनाउदै आएको र यस बर्ष पनि सहकारीको दिगोपन, स्वनियमन र शुसासन भन्ने मुल नाराका साथ दाङ जिल्लामा विभिन्न कार्यक्रम गरि ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ मनाईने आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन ।No description available.

जिल्लामा विभिन्न पालिकाहरुमा पालिका स्तरमा, विभिन्न सहकारी संस्थाहरुले आप्mनो संस्थाहरुमा र घोराही उपमहानगरपालिकामा साताव्यापी कार्यक्रम सहित मूल समारोहका रुपमा मनाउने तय भएको जिल्ला सहकारी संघ लि. का सचिव शुक्रराज भण्डारीले बताउनु भयो ।

कार्यक्रमहरु यही १६ गते खाद्यन्न सहयोग, १७ गते रक्तदान कार्यक्रम, १८ गते अन्तरक्रिया कार्यक्रम, १९ गते अन्तर सहकारी हाजिरी जवाफ र २० गते मुल समारोहका साथ सम्पन्न गरिने संघका उपाध्यक्ष माधव खनालले जकनकारी दिनुभयो ।

संघका उपाध्यक्ष माधव खनालको अध्यक्षता भएको पत्रकार सम्मेलनको सहजिकरण सचिव सुक्रराज भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments