• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा जनावरको २० किलो सुकुटीसहित विक पक्राउ




दाङ / दाङमा जंगली जनावरको २० किलो सुकुटी बोकेर हिडिरेहका एक ब्यक्तीलाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विकले जनावरको सुकुटी बोकेर हिडिरहेको सूचना पाएपछि खोजतलास गरेको थियो ।No description available.

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमका अनुसार प्लाष्टिकका दुई वटा बोरामा सुकुटी लिएर हिडिरेहका विकलाई राजपुर गाउँपालिका ५ नौसरा नजिकै हुलाकी राजमार्गबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका विकलाई अनुसन्धानकालागि बन डिभिजन कार्यालय लमहीमा बुझाईएको छ ।

Facebook Comments