• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मार्क कलेजको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका मल्ल निर्विरोध




मार्क कलेज घोराहीको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका समीरजङ मल्ल निर्विरोध निर्वाचित भएका छन् ।
विद्यार्थी संगठनहरुको सहमतिमा क्याम्पसले स्ववियु घोषणा गरेको हो ।
जसको उपाध्यक्षमा नेविसंघका पूजा पाण्डे, सचिवमा अखिल क्रान्तिकारी विप्लवका बिमला बाँठा, कोषाध्यक्षमा अखिलका सुनिता रोका र सहसचिवमा नेविसंघका हिमाल कालाथोकी निर्वाचित भएका छन् । May be an image of 2 people and people standing
त्यस्तै सदस्यहरुमा नेविसंघका सरोज कालाथोकी र बिमला ठेडी मगर, अखिलका अनिता घिमिरे र दिलु बुढा, अखिल क्रान्तिकारीका रोजिना ओली र मिना घर्ती मगर तथा अखिल क्रान्तिकारी विप्लवका रामकुमारी बुढा र शान्ति श्रेष्ठ निर्वाचित भएका छन् ।
Facebook Comments