• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष उम्मेदवार बने हिमाल महरा




नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङले स्ववियू अध्यक्षको लागि हिमाल महरालाई सर्बसम्मत चयन गरेको छ ।

अखिल (क्रान्तिकारी)महेन्द्र बहुमुखी क्याम्पस दाङका संयोजक हिमाल महराको अध्यक्षता एबम नेकपा माओबादी केन्द्र दाङका सचिब विस्वराज आचार्यको प्रमुख आतिथ्यता एबम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य जंग रोका, संगठनका पुर्ब अध्यक्ष वसन्त चौधरी, जिल्ला संयोजक गिरबहादुर महराको आतिथ्यतामा बसेको बैठकले उम्मेदवार टुङ्याएको हो ।

Facebook Comments