• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय




काठमाडौं / नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार  बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिनुभएको हो ।

यससम्बन्धी विस्तृत विवरण भने मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने छ ।

नेपालमा २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध र २०६२–६३ सालको जनआन्दोलनमा शाहदात प्राप्त गरेका सहिदहरूको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्न लागेको हो ।

Facebook Comments