• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा संगठन नेपाल संयुक्त दाङले प्रजिअलाई बुझायो ध्यानाकर्षण पत्र




दाङ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ र पुर्वी  दाङले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय दाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले वैदेशिक रोजगार व्यवसायीहरुले निम्त्याएका समस्या, वित्तीय संघ संस्थाहरुले निम्त्याएका समस्या र मिटरब्याजीहरुले निम्त्याएका समस्याहरुको समाधान गर्न माग गर्दै आज बुधबार प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यलाई ध्यानाकर्ष पत्र बुझाएको हो ।No description available.

युवा संगठन नेपालका केन्द्रीय सदस्य सुर्दशन सीको नेतृत्वमा गएको टिमले दाङसहित देशभर देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । संगठनले प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण पत्र बुझाइ सकेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार आज देशभरका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने छ ।

यस्तो छ, युवा संगठन नेपाल केन्द्रीय समितिले जारी गरेको ध्यानाकर्षण पत्रको पूर्णपाठःNo description available.No description available.No description available.

Facebook Comments