• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा जारी प्रदर्शनीमा सोमवार राजेश हमाल आउदै




घोराही, ८ फागुन
घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नायक राजेश हमाल आउनुहुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखी सुरु भएको प्रदर्शनीमा नेपाली चलचित्र क्षेत्रका लोकप्रीय कलाकार राजेश हमाल आउनुहुने भएको हो ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको प्रस्तुति रहने छ ।

उहाँसँगै कलाकारहरु जानकी तारमी मगर, सुप्रीम मल्ल, आरुषी मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

Facebook Comments