• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्ध दिवसमा दाङका विभिन्न स्थानमा अखिल क्रान्तिकारीद्वारा दीप प्रज्वलन




२८ औं जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी दाङले जिल्लाका तीन स्थानमा दीप प्रज्वलन गरेको छ ।

घोराही, लमही र तुलसीपुरमा दीप प्रज्वलन गरिएको जिल्ला संयोजक गिरबहादुर महराले जानकारी दिनुभयो । घोराहीमा भएको दीप प्रज्वलनलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मल आचार्य, जिल्ला संयोजक तुलसीराम पुनलगायतले सम्वोधन गर्नुभएको थियो ।

नगर अध्यक्ष हिमाल महराको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नगर सचिवालय सदस्य झकेन्द्र परियारले गर्नुभएको थियो ।

Facebook Comments