• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्ध दिवसमा दाङमा रक्तदान




२८ औं जनयुद्ध दिवसको अवसरमा दाङको घोराहीमा रक्तदान आयोजना गरिएको छ ।

नेकपा माओवादी केन्द्र दाङको आयोजनामा जिल्ला समन्वय समितिको प्राङ्गणमा सुरु भएको रक्तदान जारी छ । रक्तदानपछि पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम हुने माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments