• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
किट्ली टि टाउनले भित्रायो बबल टि




 

घोराही उपमहानगरपालिका-१५ नेत्रलाल चोक स्थित किट्ली टि टाउनले बबल टि भित्रायको छ ।

पछिल्लो समयमा बबल टि नेपालका मुख्य शहरहरुमा ग्राहकहरुको पहिलो रोजाई बनेको पछि दाङमा पनि ग्राहकहरुको मागलाई मध्यनजर गरी बिक्रि सुरु गरियो किट्ली टि टाउनकी संचालिका एवं चियाको रानीको उपनामले परिचित हिमानी डिसिले बताईन ।No description available.

बबल टि स्वास्थ्यको लागी एक्दमै फाईदा र इनर्जी पूर्ण रहेको छ अहिले नेपालमा एकदमै ट्रेन्डिङ मा छ यो युवामा लोकप्रिय रहेको छ ।

घोराहीमा बिगत ४ बर्ष देखि एकै ठाउँमा मटका लगायत ५० बढि चियाको आइटम बिक्री गरिरहेको किट्ली टि टाउनले मिल्क, चकलेट, स्टभरी, व्लूबेरी, मेंगो, भिनेलालगायतका स्वादमा बबल टि चिसो र तातोमा समेत उपलब्ध रहेको  किट्ली टि टाउनका संचालिका डिसीले बताईन

Facebook Comments