• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय योजना आयोगमा दुई सदस्य नियुक्त गर्ने निर्णय : प्रवक्ता शर्मा




काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा दुई सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार योजना आयोगको सदस्यमा ईन्जिनिए सुशील ज्ञवाली र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ थिए । योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका थिए ।

Facebook Comments