• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कपुरकोट गाउँपालिकाद्वारा अस्थायी ट्राफिक प्रहरी पोष्टलाई विभिन्न सामग्री सहयोग




नबिन पिएम
सल्यान, १२ माघ । सल्यान कपुरकोटमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टलाई आज बिहीबार कपुरकोट गाउँपालिकाले विभिन्न आवश्यक सामग्री सहयोग गरेको छ ।

गाउँपालिकाले म्याजिक लाईट ५ थान, हिलटेक २० थान, ट्राफिक संकेत बोर्ड २०० थान भन्दा बढि, सुचना बोर्ड, सिमानाको जानकारी बोर्ड लगायतका सामग्रीहरु सहयोग गरेको हो ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली र वडा नम्बर ५ का अध्यक्ष होम बहादुर खड्का लगायतले प्रहरी पोस्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यलाई सहयोग सामग्री हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments