• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना गम्भीर घाइते




११-माघ/ तुलसीपुरमा मोटरसाइकल अनियन्यित्र भएर पल्टिदा तीन जना गम्भीर घाइते भएका छन् । बुधबार बेलुका साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका १२ पुकार पसल नजिक तुलसीपुरदेखि जसपुर तर्फ जाँदै गरेको रा ७ प ४०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १३ बख्ररीया निवासी २९ वर्षिय नुमलाल चौधरी, सोही ठाउँ निवासी २६ वर्षिय सेवक आर्चाय र १९ वर्षिय झक्कु चौधरी रहेका छन् । उनीहरु तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

साथै उनीहरुले मापसे गरेर एउटै मोटरसाइकलमा तीन जना सवार रहेको पनि प्रहरीले जनाएकोे छ ।

Facebook Comments