• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दंगीशरण- १ मा युवाहरूलाई खेलकूदका सामग्री वितरण




बिबस रसाइली
दंगीशरण, ७ माघ । पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नं. १ को आयोजनामा स्थानीय युवाहरूलाई शुक्रबार एक कार्यक्रमकाबीच खेलकुद तथा खेलमा प्रयोग हुने डिडेस सामग्री वितरण गरिएको छ।

दंगीशरण गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेश भण्डारीको सभापतित्वमा खेलकुदका सामग्री बितरण गरिएको थियोे ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले खेलाडी देशका गहना र आजका कर्णधार रहेकाले खेल क्षेत्रको विकास र खेलाडीको उत्पादनका लागि आफुले अध्यक्ष कपको शुरुवात गरेको बताउनुभएको थियोे ।

कार्यक्रमको सहजीकरण वडा नम्बर १ का सचिब मान बहादुर खड्काले गर्नुभएको थियो ।

Facebook Comments