• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दंगाली मोडेल सुनिलको अभिनयमा रहेको ‘किन याद आउछ’ बोलको गीत सार्वजनिक




गायक अमित बाबु रोकाय र गायिका सुनिता बुढाको आवाजमा ‘किन याद आउछ’ बोलको गीत बजारमा आएको छ ।

उनै गायक अमित बाबु रोकायको आफ्नै युटुब च्यानल मार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको गायक अमित बाबु रोकायले बताए ।                                                                                                           ललित मल्लको गीतमा अमित बाबू  रोकायको संगित र  लाल सहयात्री परियारको शब्द रचनामा रहेको उक्त गीतलाई खड्क बाजुरालीले मिक्सिङ गरेका हुन् ।

भिडियोमा सुनिल गौतम, जुनु गुरुङ, सोना गौतमको अभिनय समेटिएको छ । महेस महराले छायांकन र उक्त गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेका हुन्।        https://youtu.be/HZI0ZfHbQME

Facebook Comments