• २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जेसिबिले किचेर घाेराहिमा एक घाइते




दाङ, जेसिबिले किचेर घाेराहिमा एक घाइते भएका छन । ट्राफिक चाेक नजिक माछा बेच्दै गरेका एक व्यापारीकाे माटरसाईकल सहित सहयाेगिलाइ हान्दा बाईक क्षति हुनुका साथै घाइतेलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको प्रत्येक्षदर्शिले जानकारी दिनुभयो ।

चालक चर्फि गएको समयमा बिपरित दिसाबाट अाएकाे ट्याक्टर चालकले जे सि बि चलाउदा उक्त घटना भएको हाे । माछा व्यापारि सडक छाेउमा काम गरिरहेकाे र सहयाेगि बाईक सङ्गै बसिरहेको समयमा जेसिबि अनियन्त्रित भइ उक्त घटना भएको हाे । जेसिबि, चालक, सहचालक र बाईक प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते हेर्दा मुख र घाटिकाे भागमा चाेट देखिएको प्रहरीले जानकारी दिएका छन ।।

Facebook Comments