• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गठबन्धनको पक्षमा दृढतापूर्वक उभिने माओवादी केन्द्रको निर्णय




नेकपा माओवादी केन्द्रले गठबन्धनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

चुनावी समीक्षा गर्न बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि केही नेताहरुले एमालेसँग पनि सहकार्य गर्न खुला रहेको अभिव्यक्ति दिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव रमेश मल्लले भने त्यस्तो कुनै निर्णय नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापुर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ।

Facebook Comments